तस्बिरमा शिकाली जात्रा

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

ललितपुरको पाटनमा रुद्रायणी देवीको १२ वर्षे शिकाली जात्राको अन्तिम नाच शुक्रबार प्रदर्शन गरिएको छ। पाटनका विभिन्न ठाउँमा देखाएर भोलि शनिबार यो जात्रा खोकना फर्कनेछ। त्यसपछि फेरि यो जात्रा चन्द्रगिरि र वसन्तपुरमा लगिनेछ।

काठमाडौं उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक पुरानो नेवाः बस्ती  खोकनामा ऐतिहासिक रूपमा मनाइने रुद्रायणी देवीको जात्रा हरेक १२ वर्षमा खोकनाबाहिर पनि पुग्ने गरेको छ। त्यसै क्रममा मंसिर १३ गते खोकनाबाट सानो खोकना हुँदै बाहिरिएको यो जात्रा पाटनमा देखाइएको हो।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार