लुम्बिनीमा आइतबार सार्वजनिक बिदा

बिहिबार, १८ माघ, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेशले २१ माघमा सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना दिवसको अवसरमा सो दिन सार्वजनिक बिदा दिइएको हो।  

सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको छ।

सुझावित समाचार