इन्फिनिटी लघुवित्तको खाद्यान्न सहयोग

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

 इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सातौँ स्थापना दिवस मनाएको छ । नवलपरासी, गैँडाकोटमा केन्द्रीय कार्यालय रहेको संस्थाले एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो। वार्षिकोत्सवका अवसरमा संस्थाले वित्तीय जनचेतनासहित प्रभातफेरी कार्यक्रम गरेको बताइएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले भरतपुुर महानगरपालिका वडा नं ४ स्थित आदर्श गृह नेपाललाई खाद्यान्न वितरण गरेको संस्थाले जनाएको छ ।

सुझावित समाचार