यस्तो बन्दै छ संघीय संसद्को नयाँ भवन [भिडियाे]

शनिबार, ६ माघ, २०८०
डिजिटल संस्करण

व्यवस्थापिका संसद्को नयाँ भवन निर्माणको काम जारी छ। १ असोज ०७६ मा शिलान्यास गरेर हालसम्म तीनपटक म्याद थपिएको यो योजना आगामी चैतसम्म पूरा गरिसक्नुपर्नेछ।

नयाँ संसद्परिसरमा सवारी पार्किङको भवन, प्रिन्टिङ प्रेसको कार्यालय, संसदीय समितिहरूको कार्यालय, सचिवालय भवन २ वटा, राष्ट्रिय सभा हल, प्रतिनिधिसभा हल, पुस्तकालय कार्यालय, क्यान्टिन भवन र संसदीय दलका कार्यालयहरू रहनेछन्।

भिडियाे हेर्नुहाेस्:

सुझावित समाचार