टुँडिखेलमा यस्तो देखियो माघे संक्रान्ति [भिडियाे]

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

आज माघ १ गते नेपालका विभिन्न ठाउँमा विभिन्न नामले माघे संक्रान्ति मनाइएको छ। माघे संक्रान्ति, मकर संक्रान्ति, माघी पर्व, माघे सकरातीजस्ता नाममा देशका अधिकांश स्थानमा यो पर्व मनाइयो।

काठमाडौंको टुँडिखेलमा आज मगर समुदायले माघे सकराती र  थारू समुदायले माघीका छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी मनाएका छन्। टुँडिखेलमा देखिएकाे माघे संक्रान्तिकाे राैनक हामीले भिडियाेमा कैद गरेका छाैँ।

हेर्नुहाेस् भिडियाे :

सुझावित समाचार