तारुकामा गोरुजुधाइको रमिता [तस्बिरहरू]

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

हरेक वर्षजस्तै नुवाकाेटमा गोरु जुधाएर रमाइलो गर्ने परम्पराले यो वर्ष पनि निरन्तरता पाएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका–२ तारुकामा सोमबार माघे संक्रान्तिको अवसरमा गोरु जुधाएर स्थानीयले मनोरञ्जन लिएका छन्। 

यहाँ गोरुजुधाइलाई एउटा विशेष अवसरका रूपमा लिने गरिन्छ। गोरुजुधाइको रमाइलो हेर्न टाढा–टाढाबाट उल्लेख्य संख्यामा दर्शक जम्मा भएका छन्। 

यसै अवसरमा लिएका केही दृश्यहरू : 

सुझावित समाचार