आज माघ १ गते नेपालका विभिन्न ठाउँमा विभिन्न नामले माघी पर्व मनाइँदै छ। माघेसंक्रान्ति, मकरसंक्रान्ति, माघी पर्वजस्ता नाममा देशका अधिकांश स्थानमा यो पर्व मनाइँदै छ।
नेपालको जनसंख्याको चौथो स्थान ओगट्ने थारू समुदायले यसलाई माघी पर्वका रूपमा धुमधामका साथ मनाउँदै छन्। यस पर्वको अवसरमा काठमाडौंमा रहेका थारूहरूले झाँकी प्रदर्शन गरेका छन्। आफ्नो कला–संस्कृति झल्कने पहिरनमा सजिएर थारूले वसन्तपुरदेखि टुँडिखेलसम्म झाँकी निकालेका हुन्।
तस्बिरहरू हेर्नुहाेस् :
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)
.jpg'_'.2024-01-15.jpg)