सशस्त्र प्रहरी बलमा २८८ जनाका लागि भर्ना खुल्यो

शुक्रबार, २० पुष, २०८०
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलले दुई सय ८८ पदका लागि भर्ना माग गरेको छ ।  निरीक्षक पदमा खुला ९९ जना, सहायक निरीक्षक पदमा  ९८ र परिचर पदमा ९१ जनाका लागि भर्ना खुलाएको हो ।

सुझावित समाचार