प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटपछि विदेशमन्त्री जयशंकर बालुवाटार पुगेका हुन्। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन्।

सुझावित समाचार