जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री कोषमा २८ करोड संकलन (सूचीसहित)

बुधबार, १८ पुष, २०८०
डिजिटल संस्करण
जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री कोषमा २८ करोड संकलन (सूचीसहित)

फाइल तस्बिर ।

जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा झन्डै २८ करोड रुपैयाँ संकलन भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार १७ कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूकाे सहयोगका लागि हालसम्म एक सय १७ संघसंस्था र व्यक्तिबाट २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ रुपैयाँ जम्मा भएको छ।

सुझावित समाचार