राष्ट्रिय सभा चुनावकाे सिट बाँडफाँटका लागि कांग्रेस–माओवादीबीच छलफल

मंगलबार, १७ पुष, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा  कांग्रेस–माओवादीबीच मंगलबार बिहान छलफल भएको छ ।

कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

सुझावित समाचार