पल शाहको मुद्दा सर्वोच्चले हेर्ने, दोहोर्‍याई पाउँको निवेदनमा निस्सा प्रदान

शनिबार, ३० मंसिर, २०८०
डिजिटल संस्करण

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) को मुद्दा सर्वोच्चले अदालतले दोहोर्‍याएर हेर्ने भएको छ।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेको कारण देखाएर उच्च अदालत पोखराले उनलाई सफाइ दिएको थियो।  

उक्त फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरी पाऊँ भन्दै निवेदन दिएको थियो।

See More On

सुझावित समाचार