कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज दिउँसो १२:१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने भएकाे छ।

उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।     

 

सुझावित समाचार