काठमाडौं उपत्यकामा बढ्याे चिसाे [तस्बिरहरू]

बिहिबार, २१ मंसिर, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यकाभित्र मौसममा परिवर्तन भएको छ। बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा चिसो बढ्नुका साथै बाक्लो तुवालो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्ने भन्दै सचेत गराएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव कायम छ। 

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी, उच्च तथा हिमाली भागमा हिमपातको सम्भावना छ। 

तस्बिरहरू :

सुझावित समाचार