अपांगता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार काठमाडौंमा प्रभातफेरी निकालिएको छ।
राष्ट्रिय अपांग महासंघको आयोजनामा भद्रकालीबाट न्युरोड गेट, शान्तिबाटिका, रत्नपार्क हुँदै भृकुटीमण्डपसम्म प्रभातफेरी निकालिएको हो। भृकुटीमण्डप पुगेर विभिन्न कार्यक्रम गरिएको थियो।
यस वर्षको अपांगता दिवस ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित मनाइँदै छ।
तस्बिरहरू :
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)
.jpg'_'.2023-12-03.jpg)