युवा पुस्ताकेन्द्रित ओमोडा इ–फाइभ

आइतबार, १७ मंसिर, २०८०
डिजिटल संस्करण

‘२०२३ ओमोडा अन्तर्राष्ट्रिय उपयोगकर्ता पारिस्थितिको सहकारी सृष्टि सम्मेलन’मा ओमोडाले विभिन्न परीक्षण गर्ने र गाडी चलाउने कार्यक्रम आयोजना गरेको छ । यीमध्ये ओमोडा इ–फाइभ ब्रान्डको प्रमुख विद्युतीय मोडलले, डिजाइन इस्थेटिक्स, उल्लेखनीय शक्ति प्रदर्शन र प्रविधिका लागि परीक्षकबाट सर्वसम्मत प्रशंसा प्राप्त गरेको छ ।

युवा पुस्ताको आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै, ओमोडा इ–फाइभले नयाँ सुविधा समेटेको छ । यसमा युवा मनोरञ्जन अनुभवमा तयार गरिएका दश चलन मोडहरू छन् । ओमोडा इ–फाइभ १५० मिलोवाट विद्युतीय मोटरद्वारा सञ्चालित छ । जसको चरम टर्क ३५० एनएम छ ।

यसले ७.६ सेकेन्डमा १०० किलोमिटर–घन्टाको गतिमा गति लिन्छ । नेपालमा एसपिजी अटोमोबाइल्स प्रालि चेरी ओटोमोबाइलको अधिकृत वितरक हो । २०२१ मा सञ्चालन सुरु गरेको कम्पनीले चीनमा रहेको आफ्नो उत्पादन कारखानाबाट चेरी गाडी आयात गर्दै आएको छ ।

See More On

सुझावित समाचार