रास्वपाको नीति तथा विचार कार्यदलको बैठक जारी

बुधबार, १३ मंसिर, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको नीति तथा विचार कार्यदलको बैठक अहिले जारी छ।

कार्यदलको बैठक महोत्तरीको जलेश्वरमा बसिरहेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। बुर्लाकोटीका अनुसार बैठकबाट पार्टीको राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गर्ने कार्यतालिका रहेको छ।

See More On

सुझावित समाचार