चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने

शनिबार, ९ मंसिर, २०८०
डिजिटल संस्करण

चिनियाँ विदेशमन्त्री चीन–जापान–कोरिया त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र  गणतन्त्र कोरियाबीचको त्रिपक्षीय विदेशमन्त्रीहरूको बैठकमा भाग लिने भएका हुन्।

कोरियाको बुसानमा नोभेम्बर २६ देखि सुरु हुने सो बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले जानकारी दिएका छन्।

सुझावित समाचार