नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आजदेखि सुरु भएको छ। दशरथ रंगशालामा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रेफ्रीलाई बल हस्तान्तरण गर्दै लिगको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा सुशान्त केसी, वाङदेन शेर्पा र ट्विनी गर्स (प्रिस्मा–प्रिन्सी)लगायत विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिएका छन्। लिगको पहिलो खेलमा अहिले साबिक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी टोली स्पोर्टिङ इलाम प्रतिस्पर्धा गरिरहेका छन्।
तस्बिरहरू :
.jpg'_'.2023-11-24.jpg)
.jpg'_'.2023-11-24.jpg)
.jpg'_'.2023-11-24.jpg)
.jpg'_'.2023-11-24.jpg)
.jpg'_'.2023-11-24.jpg)
.jpg'_'.2023-11-24.jpg)
.jpg'_'.2023-11-24.jpg)
.jpg'_'.2023-11-24.jpg)
.jpg'_'.2023-11-24.jpg)