तिहार नजिकिएसँगै काठमाडौंको उत्तर–पश्चिम नागार्जुन वनको दक्षिणी काखमा पर्ने इचंगुमा किसानहरू फूल टिप्न व्यस्त छन्।
किसानले मखमली र सयपत्रीलगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका छन्। इचंगुका घरआँगन, डिल, बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको देख्न पाइन्छ।
भिडियाे हेर्नुहाेस् :