विश्वकप छनोटपछि देखिएको खुसी

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ। शुक्रबार मूलपानीमा भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो।

नेपाल आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपमा छनोट भएसँगै मूलपानी खेलमैदानमा दर्शकहरूमा देखिएको उमंगलाई हामीले तस्बिरमा कैद गरेका छौँ।

हेर्नुहोस् तस्बिरहरू :

सुझावित समाचार