प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा–आराधना गरी मनाइँदै छ ।
यस अवसरमा आज आफ्नो सवारीसाधनको पनि पूजा गरिन्छ । आज आफ्नो सवारीसाधनको पूजा गर्नाले नवदुर्गा भगवतीले सधैँभरि रक्षा गर्ने भनाइ छ ।
हेर्नुहोस् काठमाडौंको भद्रकाली मन्दिरपरिसरमा सवारीसाधनको पूजा गर्नेको भिड :


















तस्बिर : अमुल थापा/नयाँ पत्रिका