लाओसले गोलको खाता खोल्यो, पहिले हाफमा नेपाल १-० ले पछि

फिफा विश्वकप २०२६ एसियाली छनोट

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण
लाओसले गोलको खाता खोल्यो, पहिले हाफमा नेपाल १-० ले पछि

नेपालविरूद्ध गाेल गरेपछि खुसी मनाउँदै लाओसका कप्तान बौउनुफचन । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

फिफा विश्वकप २०२६ को एसियाली छनोटअन्तर्गत पहिलो चरणको छनोटमा लाओसले नेपालविरुद्ध अग्रता लिएको छ। 

नेपालको गृहमैदान दशरथ रंगशालामा खेलिरहेको लाओसका कप्तान बौनुफचन बौङ्कनले ३३औँ मिनेटमा आफ्नो देशका लागि गोलको खाता खोलेका हुन्। 

नेपालका मुख्य दुई डिफेन्डर रोहित चन्द र अनन्त तामाङलाई बिट गर्दै प्रहार गरेको बलले नेपाली कप्तान तथा गोलकिपर चेम्जोङको नजिकैबाट जाली चुम्न पुग्यो।

सुझावित समाचार