एसिया कप छनोट खेल्ने यू-१९ टोलीको बिदाइ

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

एसिया कप छनोट खेल्न मलेसिया जाने यू–१९ टोलीको बिदाइ गरिएको छ। टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ। 

राखेप कार्यवाहक सचिव प्रकाश कुसारी, क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य दिवाकर घले र सुदीप शर्मालगायतले टोलीलाई बिदाइ गरेका थिए। नेपाली टोलीको कप्तानी देव खनालले गर्नेछन्।

सुझावित समाचार