अग्रिम टिकट बुकिङ खुला गरेसँगै बसपार्कमा चहलपहल [तस्बिरहरू]

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भएसँगै गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ। सोमबारदेखि अग्रिम टिकट बुकिङ सुरु गरेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट काट्नेहरूको भिड लागेको हो।

अनलाइन टिकट काट्ने व्यवस्था गरिए पनि बसपार्कमा मानिसहरूको भिड भने कम भएको छैन।

तस्बिरहरू :

सुझावित समाचार