रक्तदान तथा निःशुल्क स्वास्थ्यशिविर सम्पन्न

शनिबार, २० असोज, २०८०
डिजिटल संस्करण

जनकल्याण सेवा संघ र पञ्चमुखी हनुमान मन्दिर संरक्षण समिति कुमारीगाल काठमाडौंको आयोजनामा रक्तदान तथा निःशुल्क स्वास्थ्यशिविर सम्पन्न भयो।
 
पञ्चमुखी हनुमान चोकमा आयोजित कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको जनकल्याण सेवा संघका उपाध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए।
 
स्वास्थ्यशिविरमा निःशुल्क दन्त परीक्षण, निःशुल्क सुगर जाँचसमेत गरिएको थियो। कार्यक्रममा हिन्दुधर्मावलम्बी नेपालीहरूको महान चाड दसैँ तिहारको उपलक्ष्यमा शभकामना आदानप्रदानसमेत गरिएको थियो।

Please wait while image is uploading...

सुझावित समाचार