सेवाको सुरक्षा माग गर्दै स्थानीय तहका कर्मचारीले आज पनि आन्दाेलन जारी राखेका छन्। सेवा सुरक्षाकाे माग गर्दै कर्मचारीहरूले सोमबारदेखि संघीय राजधानी काठमाडौंकेन्द्रित आन्दोलन थालेका हुन्।
निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्नेलगायत विभिन्न माग राख्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन्।
तस्बिरहरू :
.jpg'_'.2023-10-05.jpg)
.jpg'_'.2023-10-05.jpg)
.jpg'_'.2023-10-05.jpg)
.jpg'_'.2023-10-05.jpg)
.jpg'_'.2023-10-05.jpg)
.jpg'_'.2023-10-05.jpg)
.jpg'_'.2023-10-05.jpg)
.jpg'_'.2023-10-05.jpg)
.jpg'_'.2023-10-05.jpg)