बन्दीपुर केबलकारको सेयर रजिस्ट्रारमा एसबिआई मर्चेन्ट बैंकिङ

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच सेयर रजिस्ट्रारसम्बन्धी कार्य गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा केबलकारका सञ्चालक शिवप्रसाद शर्मा र मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेन्ट बैंकिङमार्फत हुने जनाइएको छ । 
 

सुझावित समाचार