एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंगको सुरुवाती अग्रता

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि भएको निर्वाचनको मतगणनामा गुलाबजंग शाहको सुरुवाती अग्रता देखिएको छ।

मतपरिमाणअनुसार एक सय मत गणना गर्दा शाहले ५२ मत पाएका छन्। अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३५ र अर्का उम्मेदवार प्रकाश रोकायाले दुई मत पाएका छन्।

सुझावित समाचार