हाँडीगाउँमा यसरी मनाइँदै छ इन्द्रजात्रा महोत्सव [तस्बिरहरू]

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा इन्द्रजात्रा मनाइँदै छ। सो अवसरमा काठमाडौं महानगरपालिका–  ५ हाँडीगाउँमा इन्द्रजात्रा महोत्सव मनाइँदै छ।

महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेलको प्रतियोगिता, नेवारी समुदायको वेशभूषा तथा नृत्य प्रदर्शन गरिएको छ। विभिन्न नेवारी खानाका स्टलहरूसमेत राखिएको छ।

तस्बिरहरू :

सुझावित समाचार