माओवादीका पूर्वकेन्द्रीय सदस्य गिरी र मगर एमाले प्रवेश

शनिबार, ६ असोज, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका दुई पूर्वकेन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन्।

पूर्वकेन्द्रीय सदस्यद्वय कुलानन्द गिरी तथा सानुमाया मगर शनिबार एमालेमा प्रवेश गरेका हुन्। उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले बालकोटस्थित ओलीनिवासमा एमाले प्रवेश गराए।

सुझावित समाचार