बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुल पुगेका हौँ : नगर प्रहरी प्रमुख

बिहिबार, ४ असोज, २०८०
डिजिटल संस्करण
बन्द विद्यालयको वस्तुस्थिति बुझ्न स्कुल-स्कुल पुगेका हौँ : नगर प्रहरी प्रमुख

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका नगर प्रहरी स्कुल–स्कुलमा गएका छन्।  विद्यालय बन्द रहेको र अन्य वस्तुस्थिति बुझ्न नगर प्रहरी स्कुल–स्कुलमा पुगेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए। 

उनले नगर प्रहरी शिक्षकको हाजिर कापी हेर्न नभई बन्द वा खुला रहेको अवस्था हेर्न पुगेको बताए। पाण्डेका अनुसार बन्द रहेका विद्यालयलाई कारबाही शिक्षा विभागले गर्नेछ।

सुझावित समाचार