वीरगन्जस्थित बालसुधार गृहमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा तनाव उत्पन्न भएको छ । 
सुधार गृहभित्रबाट बाहिर रहेका प्रहरीमाथि लगातार ढुंगा प्रहार भइरहेको छ । 

घटनाको कारण खुल्न सकेको छैन । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

सुझावित समाचार