- ब्ल्याक कलरको सुट र ह्वाइट कलरको सर्टलाई युनिभर्सल कम्बिनेसन मानिन्छ । गहँुगोरो स्किन भएकालाई साइनिङ कलर छनोट गर्दा राम्रो देखिन्छ । किनकि, फर्मल ड्रेसअप भनेकै सिम्पल र क्लासिक हो । त्यसैले धेरै टल्कने रङ पनि नछान्नुस् । दिउँसोको समय कुनै इभेन्टमा जाँदै हुनुहुन्छ भने ह्वाइट, लाइट ब्लुजस्ता लाइट कलरका सर्ट छान्नुस् ।
- पाइन्ट कलरको कुरा गर्ने हो भने ब्ल्याक, नेभी ब्लु र ग्रे पाइन्टका लागि सबैभन्दा राम्रा अप्सन हुन् । यी तीन कलर धेरै फर्मल र जेन्टल देखिन्छन् । तपाईंको सर्ट सधैँ पाइन्टभित्र हुनुपर्छ र बेल्ट बाँधेको हुनुपर्छ ।
- फर्मल ड्रेसमा घडीले तपाईंको व्यक्तित्वलाई खुलाउन मद्दत गर्छ । डिजिटल वा स्पोर्टस् घडी होइन, लेदरवाला वा सिम्पल मेटल वाच लगाउनुपर्छ । यसमा जुत्ता र बेल्टको पनि कलर कम्बिनेसन गर्नुपर्छ ।
- बेल्ट र जुत्ताको म्याचिङ हेरिन्छ । तपाईंको बेल्टको कलर जुत्ताको कलरसँग म्याच हुनुपर्छ । क्लासिक फर्मल लुक्सका लागि यो आवश्यक छ ।
- फर्मल पहिरनका लागि जुत्ता अझै महत्वपूर्ण हुन्छ । यसका लागि स्पोर्टस् वा कन्भर्स सुज नभएर छालाको साधारण जुत्ता लगाउँदा राम्रो हुन्छ । मोजा लगाउन नर्बिसनुस् । तपाईंको आउटफिटसँग यसको राम्रो कनेक्टिभिटी हुनुपर्छ । तपाईंले आफ्नो मोजालाई पाइन्टको कलरसँग म्याच गर्नुपर्छ ।
- फर्मल ड्रेसअपमा अझै राम्रो देखिनका लागि कुइनामा तपाईंको सर्टलाई फोल्ड गर्नुस् । यसो गर्दा तपाईंको शरीरको सबैभन्दा राम्रो भाग ‘फोर आम्र्स सो’ हुन्छ । यससँगै सर्टको माथिका तीनवटा बटन पनि खोल्न सक्नुहुन्छ । यसको गर्दा तपाईंको शरीर अझै आकर्षक देखिन्छ ।
पुरुषलाई सुहाउँछ यस्तो फर्मल गेटअप
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
२ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
३ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
२ हप्ता अघि
सुझावित समाचार
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…