नेपाललाई पहिलो सफलता, करणले लिए पाकिस्तानको विकेट

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण
नेपाललाई पहिलो सफलता, करणले लिए पाकिस्तानको विकेट

फाइल तस्बिर

पाकिस्तानले पहिलो विकेट गुमाएको छ । करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । 

एसिया कप २०२३ को उद्घाटन म्याचमा नेपालले छैटाैँ ओभरको तेस्रो बलमा विकेट लिएको हो । फखरले २० बलमा तीन चौकाको मद्दतमा १४ रन बनाए । अहिले क्रिजमा पाकिस्तानका कप्तान बाबर आजम आएका छन् ।

सुझावित समाचार