हिमालयन बैंकको फन्ड ट्रान्सफरमा मोबाइल हातमा अफर

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

हिमालयन बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत दुईजना मोबाइल बैंकिङका प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एपबाट अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा स्मार्ट फोन जित्न सक्नेछन् ।

अफर भदौ महिनाभर लागू हुने बैंकले जनाएको छ । मोबाइल बैंकिङ एपबाट फन्ड ट्रान्सफर गर्ने दुईजना प्रयोकर्तालाई अफरको अन्त्यमा लक्की ड्रमार्फत विजेता छनोट गरिनेछ ।  

सुझावित समाचार