भवन उद्घाटन गर्न वीरगन्ज पुगेका गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय पर्साको भवन उद्घाटन गर्न पुगेका गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध स्थानीयले नाराबाजी गरेका छन्। 

धरानमा गाई–गोरु काटेर खाएका हत्यारालाई पक्राउ नगरेको भन्दै वीरगन्जका केही स्थानीय युवाले नाराबाजी गरेका हुन्। नाराबाजीको क्रममा चारजनालाई प्रहरीले नियन्त्रण लिएको छ। 

सुझावित समाचार