स्कुलपरिसरभित्र छिरेकाे भैँसी नियन्त्रणमा [तस्बिरहरू]

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

काठमाडौंको बुद्धनगर र शंखमूल क्षेत्रमा आज बिहान अनियन्त्रित अवस्थामा हिँडेको भैँसी देखेपछि स्थानीय त्रसित बनेका थिए।  

काठमाडौंको बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलभित्र भैँसी प्रवेश गरेको छ। स्कुलभित्र प्रवेश गरेपछि भैँसीलाई डिभिजन वन कार्यालयको प्राविधिक टोलीले ‘डार्ट’ प्रहार गरी नियन्त्रणमा लिएकाे छ।  

सुझावित समाचार