बाढीपछिकाे बागमती [फाेटाेफिचर]

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

गत हप्ता विभिन्न स्थानमा आएको बाढीले बगाएका फोहोरहरू अहिले खोलाका तीर र डुबान भएका क्षेत्रमा थुप्रिएका छन्। 

बर्खामा खोलामा पानीको सतह बढ्दा ढल नदेखिए पनि यसमा प्लास्टिक र अन्य नकुहिने फोहोरको मात्रा बढी नै रहेको देखिन्छ। बाढीपछि खोला किनारमा अल्झिने फोहोरको मात्रा बढी रहेको देखाउँछ।

भारी वर्षासँगै डुबानको सामना गरेको बागमती किनारमा अहिले फोहोर यत्रतत्र छरिएको छ।  करिडोरमा बनाइएका विभिन्न संरचनामा अहिले फोहोर विशेषतः प्लास्टिक र अन्य नकुहिने फोहोरहरू यत्तिकै छरिएका छन्।

See More On

सुझावित समाचार