६० केजी सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पक्राउ

शुक्रबार, १ भदौ, २०८०
डिजिटल संस्करण

६० केजी सुन तस्करीमा संलग्न थप दुई चिनियाँ नागरिक पकाउ परेका छन्। 

पक्राउ पर्नेमा याओ पुसिङ र ली वान रहेको प्रहरीले जनाएको छ। बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडाैंका विभिन्न स्थानबाट सोही कसुरमा चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। 

सुझावित समाचार