यसरी जोखिँदै छ सय किलो सुन [तस्बिरहरू]

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब सय केजी सुन राष्ट्र बैंककाे टक्सार महाशाखाले जोख्ने तयारी गरेको छ। अहिले ब्रेकसुबाट सुन निकाल्ने काम भइरहेको छ। 

गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय केजी सुन आज राष्ट्र बैंकले तौलिने भएको हो। विमानस्थलको भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले ट्याक्सीबाट बरामद गरेको थियो। 

सुझावित समाचार