संघीय मामिलामन्त्री अनितादेवीले लिइन् शपथ

सोमबार, २९ साउन, २०८०
डिजिटल संस्करण

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजित समारोहमा शपथग्रहण गराएका हुन् । 

जनमत पार्टीले अनितालाई संघीय मामिला मन्त्री बनाएर सरकारमा पठाएको हो ।

सुझावित समाचार