राकेश अडुकियाका छोरा रोहन विमानस्थलबाट पक्राउ

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

सय किलो सुन तस्करी काण्डमा संलग्न रहेका आशंका गरिएका रोहन अडुकिया पक्राउ परेका छन्। 

भारतबाट नेपाल आएका उनलाई अध्यागमनले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको हो। करिब १ बजेतिर उनी पक्राउ परेका हुन्। 

विमानस्थल अध्यागमनले उनलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।विभागकै पत्रअनुसार अध्यागमनले उनलाई निगरानीमा राखेको थियो। उनका पिता राकेश अडुकिया पनि निगरानीमै छन्।
 

सुझावित समाचार