कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। मन्त्रालयमा काम गरिरहेका वेला एक्कासि असजिलो भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

मन्त्री गुरुङको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको मुटुको धड्कन कम र ब्लडप्रेसर हाई देखिएको छ।

सुझावित समाचार