प्रहरीमा ३० वर्षे सेवाहद शतप्रतिशत हट्छ : गृहमन्त्री श्रेष्ठ

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवाहद शतप्रतिशत हट्ने बताएका छन्। शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा उनले सेवाहद हटाउने पक्षमा आफू रहेको बताए।

‘सय  प्रतिशत ३० वर्षे सेवाहद हट्छ,’ उनले भने । प्रहरी ऐन संशोधन गरी  गृहले सेवाहद हटाउने प्रक्रिया अघि बढाएको छ।

सुझावित समाचार