ललितानिवास प्रकरणमा थप चारजना पक्राउ

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

ललितानिवास प्रकरणका थप चार आरोपी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन चार कर्मचारीलाई पक्राउ गरेको हो।

कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा तथा कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसी पक्राउ परेका हुन्।

यसअघि आजै सिआइबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो।


याे पनि : ललितानिवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ


सुझावित समाचार