ट्रेड युनियन कांग्रेस युवा समिति कोषाध्यक्षमा डा. अधिकारी

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

ट्रेड युनियन कांग्रेसको युवा समिति कोषाध्यक्ष डा. सफल अधिकारी चयका छन्। उनी  ४९६ मतका साथ विजयी भएका हुन्।

ट्रेड युनियन अध्यक्षमा कृष्ण सिटौला निकट योगेन्द्र कुँवर र  अन्य पदहरुमा शेखर–गगननिकट पदाधिकारी विजयी भएका छन्। पार्टी संस्थापन पक्षका सबै पराजित भएका छन्।

सुझावित समाचार