लुम्बिनी प्रदेश सभा बैठक सर्‍यो

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सभाको बैठक सरेको छ। १० असारमा बस्ने भनिएको बैठक तीन दिन पछि सारिएको हो।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार अब १३ असारमा बैठक बस्नेछ। सोही दिन बस्ने दोस्रो अधिवेशनको बाह्रौँ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ।

सुझावित समाचार