पुनर्जीवन पाउँदै स्वयम्भूको गजुर

मंगलबार, ३० जेठ, २०८०
डिजिटल संस्करण

बौद्ध धर्मावलम्बीहरूको पवित्र स्थल स्वयम्भूको गजुरले पुनर्जीवन पाउने भएको छ। स्वयम्भू व्यवस्थापन समिति, पुरातत्व विभागलगायतको संलग्नतामा गजुर मर्मत कार्य सुरु गरिएको छ।

बाँदरले हल्लाएर कमजोर बनाएको गजुर गत वर्ष फागुनमा चलेको हुरीले भत्काएको थियो। सरोकारवालाहरूले अहिले उक्त गजुर मर्मत गरिरहेका छन्।

सुझावित समाचार