वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन ३० दिनमै स्वीकृत

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ३० दिनमै आवश्यक निर्णय गर्ने नीति ल्याइने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

रीतपूर्वक आवेदन दिएको ३० दिनमा प्रतिवदेनमाथि आवश्यक निर्णय गरिनेछ। यसैगरी वातावरणीय प्रभाव मूल्यांकन गर्दा सहजीकरण गर्ने नीति ल्याउने पनि उनको भनाइ छ। 

सुझावित समाचार